रेडक्रसको मर्म र मर्यादाविपरीत हुने गतिविधि नगर्न आह्वान

नेपाल रेडक्रस सोसाइटीले रेडक्रसको मर्म र मर्यादाविपरीत हुने गतिविधि नगर्न आह्वान गरेको छ । केन्द्रीय तदर्थ समितिको वैधानिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका अवस्थामा अघिल्लो तदर्थ समितिलाई सोसाइटीले यस्तो आग्रह गरेको हो । सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालद्वारा सोमबार जारि विज्ञप्तिमा भनिएको छ, “नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिको वैधानिकतासम्बन्धी मुद्दा सम्मानित सर्वोच्च अदालतमा […]
नेपाल रेडक्रस सोसाइटी र स्वयंसेवक

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको परिभाषा १९९९ अनुसार अन्तर्राष्ट्रिय रेडक्रस अभियानमा स्वयंसेवा गतिविधि निम्न छन् ।– आर्थिक वा भौतिक अपेक्षा नराखी राजनैतिक वा सामाजिक वित्तीय करकापले नभई स्वेच्छा, स्वतस्फूर्त भएर गरिन्छ ।– रेडक्रस अभियानका आधारभूत सिद्धान्त अनुसार समुदाय वा संकटाभिमुख पिडितहरुको सहयोग गने अभिप्रायले बिना हिच्किचाहटले गरिन्छ ।– रेडक्रस आधिकारी प्रतिनीधिहरुद्वारा आयोजित हुन्छ ।– नेपाल रेडक्रस सोसाइटी […]
प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण

प्राथमिक उपचार सम्बन्धी चार दिने प्रशिक्षण शुक्रवारदेखि भद्रपुरमा शुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको आयोजना तथा आइएफआरसीको सहयोगमा तालिम शुरु भएको हो । तालिममा कोभिड १९ रेस्पोन्स प्रोग्रामअन्तर्गत पूर्वी नाका काँकरभिट्टामा कार्यरत स्वयम्सेवक, युवा रेडक्रस सर्कलका प्रतिनिधिसहित १६ जनाको सहभागिता रहेको छ । प्रशिक्षणमा रेडक्रसकर्मीहरु प्रकाशचन्द्र खरेल, ओमप्रकाश गौतम, डिल्लीराम भण्डारी, भक्तबहादुर […]
नेपालमा रेडक्रस र यसको महत्व

नेपाल रेडक्रस सोसाइटी एक विसुद्ध मानवीय सेवा गर्ने उद्देश्यले स्थापना भएको अन्तर्राष्ट्रिय संस्था हो । महामानव जाँ हेनरी ड्युनाले ई.सं. १८६३ अक्टोवर २० मा मानव कल्याणको लागि केही गर्नुपर्छ भन्ने सोचका साथ रेडक्रस संस्था स्थापना गरे । अन्तर्राष्ट्रिय रेडक्रस आज विश्वका एक सय ९० राष्ट्रमा फैलिरहेको छ । अन्तर्राष्ट्रिय रेडक्रस स्थापनाको ठीक एक सय वर्ष […]